चीनतर्फका दुवै नाका बन्द
काठमाडौं : भोटेकोशी करिडोरमा आएको भीषण बाढी–पहिरोका कारण चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन्। गत बुधबार आएको बाढीले रसुवागढी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ। प्राकृतिक विपत्तिमा परी १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ४ हजार बढी बेपत्ता छन्। रसुवागढी बन्द भएपछि व्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







